Topics*
बिषयहरु
लातिना २००९ मा निम्न बिषयहरु समाबेस गरियको छ ।
१. डिजिटल संसारमा बिश्व शिक्षा (Global education in a digital world)
* ब्यतिगत तथा सामुहिक अध्ययन स्थल को निर्माण तथा प्रयोग
* डिजिटलमा सिकाउने र सिक्ने
* नयाँ घुमन्ते: सिकाउने र सिक्ने संसारको सबै ठाउबाट
* बिधार्थी आफै निर्माता र सह-अनुसन्धान कता
* मिस्रित सिकाइ
* घटनामा आधारित शिक्षा
२ सामुहिक डिजिटल निर्माड र प्रस्तुती का औजारर्हरु (Tools for digital collaborative production and presentation)
* ब्लगहरु र वर्ड प्रोसेसरहरु: लेखे र सिक्ने
* डिजिटल कथा: खाका निर्माण, उत्त्पादन तथा प्रस्तुती
* अध्यनको लागि छोटो चलचित्र (Tiggers): खाका निर्माण, उत्त्पादन तथा प्रस्तुती
* तथ्याकको लागि: डाटा सङ्कलन, छनौट/ब्यबस्थापन, प्रस्तुती
* अन्तर्कृया को आधारहरु: विकिस(wikis), ब्लगहरु(blogs), र सिक्ने स्थान (learning platforms)
* युकिपेडिया: ज्ञान को सङ्रग्र को अन्तरात्त्ट्रिय स्थल
* शब्द र सङ्ख्या : 3 R (Reading, Writing and Arithmetic) को ब्यहबारिक समुहिक हल
३. ज्ञानको निर्माणको रुपमा फेरि निकाल्ने, हेर्ने र प्रयोगगर्ने
* अन्लाईनमा रहेका सामाग्रीहरु मा नयाँ सामाग्री फेरि जोडनी
* डाटा सङ्रह र ब्यबस्था
* अनुसन्दान डाटाको पुन प्रयोग
४. म्युजियम, पुस्तकालय, र अर्चियस हरु अध्ययन स्थान को रुपमा रहन्छ
* ठुला स्तरका दिजिटलमा तयार गरिएका योजना
* सग्रह देखी सह-उत्पादन
* सस्क्रिती र क्रियटिभ
* घटना मा आधारित MLA ब्यबस्थापन
५. बिशवो ज्ञानको संमाजमा वेब (web) को भूमिका
* वेब (web) को बिकास र समरचना
* आथिक छेत्रमा वेबको प्रभाब
* सामाजिक छेत्रमा वेबको प्रभाब
* सान्स्कृतिक छेत्रमा वेबको प्रभाब
English: Topics