ग्रिषमकालिन लाटिना (LATINA Summer)लाटिना कार्यक्रमलाई लाटिना प्रयोगशाला (LATINA/lab)ले ओस्लो युनिभर्सिटी कलेज को बिभिन्न शाखाहरु मा युनिभर्सिटी स्तर को आध्यनमा 7 ECTS बराबर हुनेगरी तयार गरियको छ । यो पत्रकारिता सङ्काय (Faculty of journalism),पुस्तकालय तथा सुचना बिज्ञान सङ्काय (Library and Information Science),शिक्षा तथा अन्तराठिय अध्ययन सङ्काय (the Faculty of Education and International Study), कला तथा नाटक सङ्काय (the Faculty of Art, Design and Drama), शिक्षा अनुसन्धान तथा बिकास केन्र्द (The center for Educational Research and Development) र ओस्लो युनिभर्सिटी कलेज केन्द्र (OUC center)लागु हुन्छ।
यो कार्यक्रम ३ हप्ताको को हुन्छ र प्रत्येक हप्ता ५ दिनको हुन्छ। सहभागिहरुलाई केही कार्यहरु घरमा तथा नियमित कक्षा समय भन्दा बाहिर पनी गर्न भनिन्छ। ग्रिष्मकलिन स्कुलले हप्ताको अन्तिममा तथा बेलुकाको समयमा केही अतिरिक्त कृयाकलाप पनि सन्चालन गर्ने छ ।
यस कार्यक्रम को निर्देशान/सन्चालन तोड होइबिक {Tord Høivik}, हेग होइबिक {Helge Høivik },र लास एगेल्यान्ड {Lars Egeland} गर्दछन ।
यो कार्यक्रम लाटिना प्रयोगशाला (LATINA/lab)एव बल्केस हुस (Eva Balkes),पिलेस्त्रेदेत ४८ (Pilestredet 48), तेस्रो फ्लोर तल्ला मा सन्चालन हुन्छ। Campus Map | City Map ]
लातिना/अन्य भाषा (LATINA/lingue)
हामी लातिना लाई बहु-भाषिक श्रोत बनाउन चाहन्छौ। केही लातिनाका पनाहरु चाइनिज, स्पेनिश, पोलिश, उक्रानीएन, नेपाली भाषाहरुमा अनुवादह गरिएको छ । ति लातिना/अन्य भाषा होम पेजमा उपलब्ध छ । अझ ब्रिस्थीतमा र अन्य भाषाहरुमा पछी राखिने छ।
English: About